बिहीबार, असार १९,२०८२ 08:50:23
  • बिहीबार, असार १९,२०८२ 08:50:23
Global IME Bank Limited

आईसिएफसि फाइनान्सले ३० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्न पायो स्वीकृति

Hyundai Nepal
आईसिएफसि फाइनान्सले ३० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्न पायो स्वीकृति
Nabil Bank Limited

काठमाण्डौ । आईसिएफसि फाइनान्स लिमिटेडले ३० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्न स्वीकृति पाएको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट प्रति ऋणपत्र रु.१ हजार अंकित दरका ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता भएको ‘९ प्रतिशत आईसिएफसि फाइनान्स डिबेञ्चर—२०८८’ नामक ऋणपत्र निष्कासनको स्वीकृति पाएको हो ।  

कम्पनीको गत चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले ऋणपत्र निष्कासनको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष आवेदन पेश गर्ने निर्णग गरेका थियो । कम्पनीको उक्त आवेदनलाई केन्द्रीय बैंकले जेठ २८ गते स्वीकृती प्रदान गरेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यससँगै अब कम्पनीले प्रति ऋणपत्र रु.१ हजार अंकित दरका ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्नेछ । यो ऋणपत्रको ब्याजदर ९ प्रतिशत हुनेछ । कम्पनीले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.