कामना सेवा विकास बैक र महेन्द्र नारायण निधि मेमोरियल हस्पिटलबीच सम्झौता
काठमाण्डौ । कामना सेवा विकास बैंकले काठमाण्डौ बसुन्धारास्थित महेन्द« नारायण निधी मेमोरियल अस्पतालसँग सेवाशुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।