बुधबार, असार १८,२०८२ 04:41:26
  • बुधबार, असार १८,२०८२ 04:41:26
Global IME Bank Limited

कामना सेवा विकास बैंक र‘लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोबीच सम्झौता

Hyundai Nepal
कामना सेवा विकास बैंक र‘लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोबीच सम्झौता
Nabil Bank Limited

काठमाण्डौ । कामना सेवा विकास बैंकले काठमाण्डौस्थित ‘लक्ष्मी हेयर एण्ड ब्यूटी’सँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौताअन्तर्गत बैंकका ग्राहकहरुले स्टुडियोले प्रदान गर्ने सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिन सक्ने बैंकले विश्वास लिएको जनाएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटीएम तथा विभिन्न शाखा रहित सेवा केन्द्रमार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.