माछापुच्छ्रे बैंकद्वारा ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले ५ वर्षभन्दा पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै ५ वर्षभन्दा अगावै सम्पन्न साधारण सभाबाट पारित भएको आव २०७४/७५ र २०७५/७६ सम्मको नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।