बिहीबार, असार १९,२०८२ 11:32:26
  • बिहीबार, असार १९,२०८२ 11:32:26
Global IME Bank Limited

माछापुच्छ्रे बैंकको खुद नाफामा ३६.७२% को गिरावट, रिजर्भको आकार भने २५.६९% ले वृद्धि

Hyundai Nepal
माछापुच्छ्रे बैंकको खुद नाफामा ३६.७२% को गिरावट, रिजर्भको आकार भने २५.६९% ले वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ८५ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा ३६.७२ प्रतिशतले कम हो । गत आवको तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।  

समीक्षा अवधिसम्म बैंकले ३ अर्ब ८४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुत रकम गत आवको सोहि अवधिको तुलनामा ६९.०८ प्रतिशतले कम हो । बैंकको इम्प्येरमेन्ट चार्ज पनि ८१ करोड ९५ लाखबाट बढेर ९४ लाख ४३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको तेस्रो त्रैमासम्म २.३७ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात बढेर ३.६८ प्रतिशत पुगेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

बैंकको रिटेन्ड अर्निङ ३० करोड ५६ लाख रुपैयाँले ऋणात्मक रहेको छ । बैंकको रिजर्भको आकार भने २५.६९ प्रतिशतले बढेर ५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।  

बैंकको प्रतिसेयर आम्दानीमा व्यापक गिरावट आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १७.५७ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी घटेर ९.८१ रुपैयाँमा सीमित बनेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.