डेढ अर्ब नाफा कमाउने पहिलो विकास बैंक बन्यो मुक्तिनाथ, लाभांश क्षमता २०.७५% पुग्यो
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले नेपालको विकास बैंकिङ इतिहासमा नयाँ किर्तिमान रचेको छ । बैंकले गत आवको चौथो त्रैमाससम्म १ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यससँगै मुक्तिनाथ विकास बैंक डेढ अर्ब बढी खुद नाफा आर्जन गर्ने नेपालकै पहिलो विकास बैंक बन्न सफल भएको छ । यसअघि कुनैपनि विकास बैंकले यस्तो किर्तिमान राख्न सकेका थिएनन् । अघिल्लो आवमा भने १ अर्ब १७ करोड...