Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:22:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियो थेरापीमा विशेष छुट

Laxmi Sunrise Bank Limited
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियो थेरापीमा विशेष छुट
Shivam Cement

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकका ग्राहकले काठमाण्डौका दुईवटा स्वास्थ्य संस्थामा विशेष छुट पाउने भएका छन् ।  

बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन काठमाण्डौ–३,लाजिम्मपाटमा मुख्य कार्यालय रहेको ‘जेनो फार्मेसी प्रालि’ र ‘निरभाना फिजियोथेरापी एण्ड वेल्नेस सेन्टर’सँग सम्झौता गरेको हो ।  

Bizshala
New Office
CG Motors

बैकले यी संस्थाहरुसँग विभिन्न औषधीहरु र स्वास्थ सम्वन्धी सेवाहरु (फिजियोथेरापी,ओस्टियोपैथी, नेचुरोप्याथी, प्राकृतिक चिकित्सा,आयुर्वेदिक चिकित्सा,अन्य)खरिद र डेलिभरीमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको जनाएको छ ।  

यस व्यवसायिक सम्झौता पश्चात बैंकका कर्मचारीहरु र ग्राहकहरुले काठमाण्डौ—३,लाजिम्मपाट र भक्तपुर शाखा कार्यालयबाट विभिन्न औषधीहरु र स्वास्थ सम्वन्धी प्रोडक्टहरु खरिदमा विशेष २५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।  

Garima Development Bank
Shivam Cement
Bizshala

साथै, बैंकले विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामुहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ आगामी मंसिर महिनाभित्र सार्वजनिक निष्काशनमार्फत् इकाईहरु बिक्रिमा ल्याउने जनाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.