Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:04:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मुक्तिनाथ विकास बैंकको सेयरमूल्य समायोजन

Laxmi Sunrise Bank Limited
मुक्तिनाथ विकास बैंकको सेयरमूल्य समायोजन
Shivam Cement

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  

नेप्सेमा भएको समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ३८३.६० रुपैयाँ कायम भएको छ ।  

समायोजन हुनुअघि बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४३५.५० रुपैयाँ कायम थियो । आइतबारको कारोबारदेखि दोस्रो बजारमा बैंकको सेयरमूल्य यही मूल्यका आधारमा कारोबारमा आउनेछ ।  

Bizshala
New Office
CG Motors

बैंकले गत आवका लागि १३.५३ प्रतिशत बोनस सेयर र ४.६७ प्रतिशत नगद लाभांश(बोनस सेयर तथा नगद लाभाशको करसहित)गरी कुल १८.२० प्रतिशत लाभांश घोषणा गरेको छ ।  

बैंकले लाभांश पारितको मुख्य अजेण्डासहित कात्तिक १५ गते १९ औं साधारण सभा आयोजना गर्दैछ । उक्त सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई लाभांश वितरण गरिनेछ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.