नेशनल माईक्रोफाइनान्स लघुवित्तको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । नेशनल माईक्रो फाइनान्स लघुवित्तले एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको स्वामित्वमा रहेको संस्थाको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि १ लाख ७ हजार ४८४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

