इम्पेयरमेन्ट चार्ज बढेसँगै नेपाल एसबीआई बैंकको नाफामा ९.८६% को गिरावट, ईपीएस पनि घट्यो
काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडको इम्पेयरमेन्ट चार्ज बढ्दा नाफामा गिरावट आएको छ । बै.कले सार्वजसिनक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ९.८६ प्रतिशतले कम हो । अघिल्लो आवमा भने बैंकले १ अर्ब ९९ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । यो अवधिमा बैंकको...