बुधबार, असार १८,२०८२ 04:15:59
  • बुधबार, असार १८,२०८२ 04:15:59
Global IME Bank Limited

नेपाल एसबिआई बैंकको भैरहवा शाखा स्थानान्तरण

Hyundai Nepal
नेपाल एसबिआई बैंकको भैरहवा शाखा स्थानान्तरण
Nabil Bank Limited

काठमाण्डौ । नेपाल एसबिआई बैंकले सिद्धार्थ नगरपालिका–०५, बैंक रोड, भैरहवा,रुपन्देहीमा अवस्थित शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले उक्त कार्यालय सोही नगरपालिका–०८ स्थित नारायणपथमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा सुभारम्भ गरेको छ ।  

उक्त शाखाको नयाँ भवन परिसर उद्घाटन नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले गरेका थिए । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख िवत्तिय अधिकृत राजेश कुमार पंडा, प्रमूख सञ्चालन अधिकृत यादवेंद्र कांत, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसबाट ग्राहकलाई थप सुबिधा सहितको बैकिङ सेवा उपलब्ध हुने अपेक्षा बैंकले राखेको छ ।

हाल यस बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउन्टर, १९ शाखा रहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १ कर्पोरट अफिस र १२१ एटीएम मार्फ सेवा दिदैं आईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.