रिलायन्स स्पिनिङ मिल्ससँग बार्गेनिङ गरेको आरोप भ्रामक हो: नेपाल सेयर बजार लगानीकर्ता संघ
काठमाण्डौ । नेपाल सेयर बजार लगानीकर्ता संघले पूँजीबजार सुधारका लागि चालेको न्यायिक कदमलाई लिएर फैलाइएका भ्रम र महासचिव रबिन कँडेलको व्यक्तिगत चरित्रमाथि लगाइएका आरोपप्रति आपत्ति जनाउँदै औपचारिक स्पष्टिकरण सार्वजनिक गरेको छ।संघका महासचिव कँडेलले जारी गरेको वक्तव्यमा धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र ऐनविपरीत गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट आम...

