सेयर बजारसम्बन्धी नयाँ संगठन स्थापना, लगानीकर्ताको हकहित संरक्षण गर्ने मुख्य उद्देश्य
काठमाण्डौ । पूँजीबजारमा लगानीकर्ताहरुको नयाँ संगठन स्थापना भएको छ । वैशाख १६ गते जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा नेपाल सेयरबजार लगानीकर्ता संघ नामक संगठन दर्ता भएको हो । दशैभर छरिएर रहेका सेयर बजारका लगानीकर्ताहरुको हक हित संरक्षण गर्ने, सचेतना कार्यक्रमहरु चलाउने, लगानी शिक्षा प्रवर्द्धन गर्ने, अध्ययन अनुसन्धान गर्ने, नीतीगत तथा व्यवहारिक सहजीकरण गर्ने...