नेष्डो समृद्ध लघुवित्तको लाभांश क्षमता ५८.०४%, अन्य सूचकमा देखियो सुधार
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आफ्नो झण्डै शतप्रतिशत कम गरेको छ । अघिल्लो आवमा १२ करोड १७ लाख रुपैयाँ घाटा ब्यहोरेको यो संस्थाले गत आवमा भने ९१.७० प्रतिशत कम गरेर एक करोड मात्रै घाटा ब्यहोरेको छ । संस्थाले गत आवको अन्त्यसम्म २९ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको तुलनामा १८.४० प्रतिशत कम हो । अघिल्लो आवमा संस्थाले ३५...