Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:30:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यसपाली नेष्डो समृद्ध लघुवित्तका सेयरधनीले लाभांश नपाउने

Laxmi Sunrise Bank Limited
यसपाली नेष्डो समृद्ध लघुवित्तका सेयरधनीले लाभांश नपाउने
Shivam Cement

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । पुस ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

उक्त बैठकले २०८२ असार मसान्तको वासलात, २०८१ साउन १ गते देखि २०८२ असार मसान्तसम्मको नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु पारित गरी वार्षिक साधारण सभामा पेस गर्ने प्रयोजनार्थ प्रकाशित गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने तथा आर्थिक वर्ष २०८१/८२ सम्म वित्तीय संस्थामा रहेको सञ्चित वितरणयोग्य मुनाफा रकमबाट सेयरधनीहरुमा कुनै पनि लाभांस वितरण नगर्ने निर्णय गरेको छ ।

Bizshala
New Office
CG Motors

साथै, आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पश्चात् सोही बमोजिम संस्थाको आगामी वार्षिक साधारण सभामा स्वीकृतार्थ पेस गरिने समेत संस्थाले जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ का लागि भने संस्थाले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश दिएको थियो । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.