एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा ८८९.०४% को उछाल, ईपीएस ५२.२३ रुपैयाँ पुग्यो
काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले गत आवको चौथो त्रैमाससम्म ६७ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८८९.०४ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीको खुद नाफा ६ करोड ७८ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी समेत बढेको छ । कुल आम्दानी ९००.४४ प्रतिशतले बढ्दै १ अर्ब १ करोड रुपैयाँ...