Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:45:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनआरएन इन्फ्रास्ट्रक्चरको निमित्त सीईओमा अधिकारी नियुक्त

Laxmi Sunrise Bank Limited
एनआरएन इन्फ्रास्ट्रक्चरको निमित्त सीईओमा अधिकारी नियुक्त
Shivam Cement

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रताप अधिकारी नियुक्त भएका छन् । भदौ १५ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले अधिकारीलाई निमित्त सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

Bizshala
New Office
CG Motors

उनी हाल कम्पनी सचिवमा रुपमा कार्यरत छन् ।  

यस्तै सोही बैठकले कम्पनीका सीईओ हेमन्त बस्यालको राजीनामा स्वीकृत गर्ने निर्णय समेत गरेको छ । बस्यालले भदौ १३ गते राजीनामा दिएका थिए ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.