अमेरिका–इरान युद्धमा पाकिस्ताको मध्यस्थतामाथि उठ्यो प्रश्न
TRENDING
काठमाण्डौ । पाकिस्तानको केन्द्रीय बैंक ‘स्टेट बैंक अफ पाकिस्तान’ ले साउदी अरबको वित्त मन्त्रालयबाट १ अर्ब अमेरिकी डलर प्राप्त गरेको जनाएको छ। बैंकले आफ्नो आधिकारिक एक्स अकाउन्टमार्फत जानकारी दिँदै उक्त रकम २० अप्रिल २०२६ मा खातामा जम्मा भएको पुष्टि गरेको हो।बैंकका अनुसार यो रकम साउदी अरबसँग हालै भएको ३ अर्ब डलरको वित्तीय सम्झौताको दोस्रो किस्ता हो। यसअघि पहिलो...
काठमाण्डौ । ईरानको विदेश मन्त्रालयले अमेरिकासँग सन्देश आदान–प्रदान भइरहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता इस्माइल बन्काईले पाकिस्तान अझै पनि मध्यस्थको भूमिकामा सक्रिय रहेको स्पष्ट पारे।उनका अनुसार आजै पाकिस्तानबाट आउने प्रतिनिधिमण्डललाई ईरानले आतिथ्य प्रदान गर्ने प्रबल सम्भावना रहेको छ। उनले भने, ‘यो वार्ता इस्लामाबादमा भएको अघिल्लो भेटको निरन्तरता हुनेछ र यसमा...
काठमाण्डौ । अमेरिकाका विदेशमन्त्री जेडी भान्सले अमेरिका र इरानबीच भएको उच्चस्तरीय वार्ता निष्कर्षविहीन टुंगिएको बताएका छन्। करिब २१ घण्टा लामो गहन छलफलपछि पनि कुनै ठोस सहमति नजुट्नुले दुई देशबीचको कूटनीतिक गतिरोध तत्काल अन्त्य हुने संकेत देखिएको छैन।
काठमाण्डौ । इरानका विदेशमन्त्री अब्बास अरागचीले युद्धविरामको प्रयासका लागि पाकिस्तानप्रति आभार व्यक्त गरेका छन्। सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरिएको वक्तव्यमा उनले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र फिल्ड मार्शल आसिम मुनीर को कूटनीतिक पहलको सराहना गरेका हुन्।अरागचीका अनुसार पाकिस्तानले संवाद र शान्तिको पक्षमा महत्वपूर्ण भूमिका खेलेको छ। उनले उल्लेख...
काठमाण्डौ । अमेरिका र इरानबीच तत्काल प्रभावबाट लागू हुने युद्धविराममा सहमति भएको दाबी गरिएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबानज सरिफले सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गर्दै यस प्रक्रियामा पाकिस्तानको मध्यस्थता रहेको बताएका छन्।प्रधानमन्त्री शरीफका अनुसार दुवै देशले आफ्ना सहयोगीहरूसहित लेबनानलगायत विभिन्न क्षेत्रमा लागू हुने युद्धविराम स्वीकार...
काठमाण्डौ । प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठकलाई बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गर्ने निर्णय गरेका हुन्।
काठमाण्डौ । पाकिस्तानस्थित इरानका राजदूत रजा अमीरी मुकद्दमले अमेरिका र इरानबीच बढ्दो तनावलाई नियन्त्रणमा ल्याउन पाकिस्तानले गरिरहेको कूटनीतिक पहल निर्णायक चरणमा पुगेको बताएका छन्।सामाजिक सञ्जाल ‘एक्स’ मार्फत उनले जनाएअनुसार, अमेरिका र इसराइलसँग सम्बन्धित क्षेत्रीय तनाव कम गर्न पाकिस्तानले अघि सारेका सकारात्मक र रचनात्मक प्रयासहरू अहिले महत्वपूर्ण मोडमा पुगेका छन्।...
काठमाण्डौ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगान तालिबानविरुद्ध ‘खुला युद्ध’को घोषणा गरेका छन्। सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उनले लेखेका छन्, ‘अब हाम्रो धैर्य समाप्त भएको छ र खुला कारबाही अघि बढ्ने छ ।’पाकिस्तानी पक्षका अनुसार अफगानिस्तानमा सत्तारूढ अफगान तालिबानले विश्वभरका आतंकवादीलाई आश्रय दिइरहेको र आतंकवाद निर्यात गरिरहेको आरोप लगाइएको छ। यसैबीच,...
काठमाण्डौ । पाकिस्तानको विदेश मन्त्रालयले पाकिस्तान अफगानिस्तानसँग थप तनाव नचाहेको तर भविष्यमा हुने कुनै पनि आक्रमणको पूर्ण शक्तिका साथ जवाफ दिने जनाएको छ ।शुक्रबारको साप्ताहिक मिडिया ब्रिफिङमा परराष्ट्र मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले शान्ति वार्तामा पाकिस्तान निकै सकारात्मक रुपमा सहभागी भएको बताए । उनले पाकिस्तान र अफगान तालिबानबीच युद्धविरामका लागि...
काठमाण्डौ । पाकिस्तानमा टमाटरको मूल्य प्रतिकिलो ६ सय रुपैयाँ(पाकिस्तानी) पुगेको छ । यो सामान्य मूल्य भन्दा ४०० प्रतिशत बढी हो। यसको मतलब प्रतिकिलो ५०–१०० रुपैयाँमा पाइने टमाटर अहिले ५५०–६०० रुपैयाँमा पुगेको छ ।अक्टोबर ११ देखि पाकिस्तान–अफगानिस्तान सीमामा जारी तनावका कारण तोर्खाम र चमन जस्ता प्रमुख नाका बन्द छन्। इस्लामाबादले काबुलमाथि आतंकवादी हमलाको आरोप लगाएको थियो।...
काठमाण्डौ । साउदी अरबका युवराज मोहम्मद बिन सलमान र पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले बुधबार एक सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सम्झौतालाई ‘रणनीतिक पारस्परिक रक्षा सम्झौता’ नाम दिइएको छ । यो सम्झौताअनुसार यी दुई देशमध्ये कुनैमा आक्रमण भएमा त्यसलाई दुवै देशमाथिको आक्रमण मानिनेछ ।
काठमाण्डौ । अमेरिकी गुप्तचर एजेन्सीहरूले पाकिस्तानले गोप्य रूपमा इन्टरकन्टिनेन्टल न्यूक्लियर ब्यालिस्टिक मिसाइल (आईसीबीएम) बनाउने काम गरिरहेको दाबी गरेका छन् । रिपोर्टमा भनिएको छ कि यदि पाकिस्तानले यो क्षमता हासिल गर्यो भने, यो अमेरिकामा परमाणु बम खसाल्ने एक मात्र देश बन्नेछ।विदेश मामिलाको प्रतिवेदनमा भारतसँगको युद्धपछि पाकिस्तानले आफ्नो आणविक भण्डारलाई अगाडि बढाउन...
काठमाण्डौ । पाकिस्तानको चारवटा विमानस्थालमा हवाई उडान सेवा बन्द गरिएको छ । पाकिस्तानको उड्ययन प्राधिकरणले बिहीबार बिहान चारवटा एयरपोर्टका सबै उडानहरू अस्थायी रूपमा स्थगित गरिएको बताएको छ।पाकिस्तानी विमानस्थल प्राधिकरणका अनुसार इस्लामावाद, कराँची, लाहोर र सियालकोटका विमानस्थलमा केही समयका लागि उडान बन्द गरिएको छ। भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई...
काठमाण्डौ । जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत सरकारले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ । भारले पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न आदेश दिएको छ । भारतका विदेश सचिव विक्रम मिश्रीले २३ अप्रिलमा एक पत्रकार सम्मेलन आयोजना गर्दै भारतमा रहेका सबै पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिएका हुन् । साथै, पाकिस्तानका लागि जारी गरिएका सबै...
काठमाण्डौ । पाकिस्तानको राष्ट्रिय ध्वजावाहक हवाई कम्पनी पीआईए होल्डिङ दुई दशकमा पहिलोपटक नाफामा गएको छ । कम्पनीले डिसेम्बर महिनामा अन्त्य भएको वर्षमा ५.०१ पाकिस्तानी रुपैयाँ ईपीएस हासिल गरेको ब्लूमबर्गले जनाएको छ । ब्लूमबर्गले फेला पारेको अडिट गरिएको वित्तीय विवरण अनुसार कम्पनी सन् २००३ पछि पहिलोपटक वार्षिक नाफा आर्जन भएको जनाइएको छ । वित्तीय विवरण भने एयरलाइन्सको...
काठमाण्डौ । पाकिस्तानले आफ्नो पहिलो चन्द्र मिसन घोषणा गरेको छ । पाकिस्तानको ‘स्पेस एण्ड अपर एट्मसपियर रिसर्च कमिशन(सुपारको)’ले मंगलबार सन् २०२८ मा पहिलो चन्द्र लञ्च गर्ने घोषणा गरेको हो । पाकिस्तान र चीनले पाकिस्तानको पहिलो चन्द्रयान रोभरलाई चीनको चाङई८ मिसनको हिस्सा बनाउने सम्झौतामा हस्ताक्षर गरेसँगै पाकिस्तानले पहिलोपटक चन्द्र मिसन घोषणा गरेको हो । चाङई८ मिसन सन्...
काठमाण्डौ । विश्व बैंकले पाकिस्तानलाई ५ सय मिलियन डलरबराबरको ऋण दिन अस्वीकार गरेको छ । निर्धारित समयावधिसम्म तोकिएका मापदण्ड पुरा नगरेको भन्दै विश्व बैंकले पाकिस्तानलाई ऋण दिन अस्वीकार गरेको हो । विश्व बैंकले पाकिस्तानलाई ‘चाइना–पाकिस्तान इकोनोमिक अरिडोर’अन्तर्गत चीनसँगको उर्जा बिक्री सम्झौता पुनरावलोकन गर्न भनेको थियो । तर विश्व बैंकले तोकेको मितिभित्र...
काठमाण्डौ । पाकिस्तानको बलुचिस्तान राज्यस्थित क्वेटामा बसोबास गर्ने रासिद, इलियास र सोएबलाई अचम्मको रोग छ । सूर्यास्त हुनेबित्तिकै उनीहरूको शरीरले अचानक काम गर्न बन्द हुन्छ । क्वेटाभन्दा १५ किमि टाढा मियाँकुन्डी गाउँमा बसोबास गरिरहेका यी तीन जना दाजुभाइलाई लागेको रहस्यमय रोगका कारण पाकिस्तानका चिकित्सकहरू छक्क मात्रै छैनन्, उपचार गर्न नसकेर हैरानसमेत भएका छन् ।
काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले पाकिस्तानका लागि ७ अर्ब डलर ऋण कार्यक्रम स्वीकृत गरेको छ।यो ऋण कार्यक्रमका लागि पाकिस्तान र आईएमएफबीच यही वर्षको जुलाईमा कर्मचारी स्तरको सम्झौता भएको थियो ।यो स्वीकृतिपछि पाकिस्तानले छिट्टै आईएमएफबाट १.१ अर्ब डलरको पहिलो किस्ता पाउनेछ । बाँकी लगभग ५.९ अर्ब डलर पाकिस्तानलाई आगामी तीन वर्षमा किस्तामा...
काठमाण्डौ । आर्थिक संकटसँग जुधिरहेको पाकिस्तानमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको भण्डार भेटिएको छ । समुन्द्रमा भेटिएको यो भण्डारण यति ठूलो छ कि यसले पाकिस्तानको कायापलट हुन सक्ने जनाइएको छ । पाकिस्तानी अधिकारीका अनुसार तेल र ग्यासको भण्डारको उपस्थिति पुष्टि गर्न पाकिस्तानको मित्र राष्ट्रसँगको सहकार्यमा ३ वर्षे सर्वेक्षण गरिएको थियो । त्यो मित्र राष्ट्रका...
काठमाण्डौ । पाकिस्तानको संघीय सरकारले राष्ट्रिय ध्वजावाहक पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) लाई निजीकरण गर्ने भएको छ । संघीय सरकारले निजीकरण प्रक्रिया अन्तर्गत राष्ट्रिय ध्वजावाहक पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को सम्पत्ति र दायित्वको विभाजनको लागि एक रूपरेखा तयार गरेको छ।पीआईएको सम्पत्ति र दायित्वहरू पीआईए र होल्डिङ कम्पनीबीच बाँडफाँड गरिएको ...
काठमाण्डौ । पाकितस्तानको कराचीबाट एउटा चकित पार्ने खबर बाहिरिएको छ । कराचीमा एक जना अवकाश प्राप्त प्रहरी अधिकारीका छोराले गर्लफ्रेण्ड लागि अर्डर गरेको बर्गर खाएको भन्दै आफ्नै १७ वर्षिय साथीको हत्या गरेका छन् । यो घटना गत फेब्रुअरी ८ गते कराचीको डिफेन्स हाउजिङ अथोरिटी इलाकामा घटेको थियो । हत्या भएका युवकको बुवा अदालतका न्यायधिस भएको मिडिया रिपोर्टमा जनाइएको छ । यो घटनाको...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.