पशुपति भेन्चरले आईपीओ जारी गर्ने, बिक्रि प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त
काठमाण्डौ । पशुपति भेन्चर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्न सिटिजन्स क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।एक समारोहबीच सिटिजन्स क्यापिटल र पशुपति भेन्चरबीच धुम्बाराही, काठमाण्डौमा साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा पशुपति भेन्चर लिमिटेडका...

