रुरु जलविद्युत परियोजनाको कम्पनी सचिवमा घिमिरे
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको कम्पनी सचिवमा किशोर प्रसाद घिमिरे नियुक्त भएका छन् । साउन २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनी सचिवको पदमा घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।