बुधबार, असार १८,२०८२ 12:40:52
  • बुधबार, असार १८,२०८२ 12:40:52
Global IME Bank Limited

रुरु जलविद्युतको हकप्रद बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल नियुक्त

Hyundai Nepal
रुरु जलविद्युतको हकप्रद बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले हकप्रद निष्कासन प्रयोजनका लागि निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनका लागि एनआईएमबि एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।  

यस्तै बैठकले कम्पनीको ‘इस्युअर रेटिङ’का लागि इक्रा नेपालरसँग आवश्यक सम्झौता गर्ने समेत निर्णय गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको गत कात्तिक ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट ८० प्रतिशत अर्थात १ः०.८ अनुपातमा हकप्रद निष्कासन गर्ने सञ्चालक समितिको प्रस्ताव पारित भएको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.