सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने म्याद थप
काठमाण्डौ । सानिगाड हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने म्याद थप गरिएको छ । कम्पनीले गत चैत ८ गतेदेखि निष्कासन गरेको आईपीओमा आवेदन दिने म्याद थप गरिएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दका लागि २८ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको थियो । उक्त आईपीओमा चैत २२ गतेसम्म आवेदन दिन...

