सानिमा जिआइसी इन्स्योरेन्सले कमायो रु.३५ करोड नाफा, इपीएस कति ?
काठमाण्डौ । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले गत आवको अन्त्यसम्म ३५ करोड ३ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीको यो नाफा अघिल्लो आवको तुलनामा १०.१३ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले ३१ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको कुल आम्दानी घटेसँगै यता कुल खर्च घट्न पुग्दा नाफामा सुधार देखिएको हो । कम्पनीको गत आवमा कुल आम्दानी २.७१ प्रतिशतले बढेर १ अर्ब ४७...