बुधबार, असार १८,२०८२ 04:32:14
  • बुधबार, असार १८,२०८२ 04:32:15
Global IME Bank Limited

सानिमा जिआईसी इन्स्योरेन्सको ३.६४ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

Hyundai Nepal
सानिमा जिआईसी इन्स्योरेन्सको ३.६४ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ । कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको कम्पनीको ३ लाख ६४ हजार २८६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

इच्छुक संस्थापक सेयरधनीहरुले बीमा प्राधिकरणले तोकेको शर्तहरुको अधिनमा रहि नागपोखरीमा रहेको बिक्री प्रबन्धक कुमारी क्यापिटलमा आईपुग्ने गरि आवेदन दिनुपर्नेछ । संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८६ रुपैयाँ निर्धारण गरिएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.