स्ट्याण्डर्ड चार्टर्ड बैंकको स्वतन्त्र संचालकमा जनक शर्मा पौडेल चयन
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको स्वतन्त्र संचालकमा जनक शर्मा पौडेल नियुक्त भएका छन् ।
TRENDING
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको स्वतन्त्र संचालकमा जनक शर्मा पौडेल नियुक्त भएका छन् ।
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आज काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आफ्नो ३९ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सभाको अध्यक्षता बैंकका अध्यक्ष श्री वेणुगोपाल रंगनाथनले गरेका थिए ।सभामा बैंकको आर्थिक वर्ष २०८१/८२ को उल्लेखनीय वित्तीय प्रदर्शन प्रस्तुत गरिएको थियो। उक्त अवधिमा बैंकले ४ अर्ब ७० करोड रुपैयाँ सञ्चालन नाफा आर्जन...
काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंकले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १६ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंकले लाभांश पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २९ गते काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित १९ प्रतिशत नगद लाभांश(करसहित) वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै सञ्चालकको...
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश क्षमता घटेको छ । बैंकले सार्वजनिक गरेको गत आवको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको लाभांश क्षमता १९.८५ प्रतिशतमा सीमित बनेको छ । अघिल्लो आवमा बैंकको लाभांश क्षमता २६.११ प्रतिशत थियो । बैंकको वितरणयोग्य मुनाफामा समेत कमी आएको छ । अघिल्लो आवमा २ अर्ब ४६ करोड रुपैयाँ रहेको वितरणयोग्य मुनाफा १९.०२...
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड (SCBNL) लाई क्रेडिट रेटिङ एजेन्सी ICRA नेपाल ले छैटौं पटक लगातार [ICRANP-IR] AAA रेटिङ प्रदान गरेको छ। यो रेटिङ समयमै वित्तीय दायित्व पूरा गर्ने उच्चतम सुरक्षा स्तर भएको मानिन्छ, जसले गर्दा यस्तो रेटिङ पाएका निकायहरूमा न्यूनतम क्रेडिट जोखिम रहन्छ।
काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंकले मंसिर २५ गते ३८औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २५ गते काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ९.३० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल २५.५०...
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमीटेडले असोज १९ गते कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगर र असोज २० गते सुदुरपश्चिमको धनगढी, कैलालीमा गरी दुईवटा शाखा कार्यालयहरुको विधिवत सञ्चालन थालेको छ । यी दुई प्रदेशमा शाखा बिस्तारसँगै स्ट्याण्डर्ड चार्टर्ड बैंकका शाखाहरु देशका सातै प्रदेशमा बिस्तार भएका छन् । नेपाल राष्टबैंकले क वर्गका वाणिज्य बैंकहरुले सबै...
काठमाण्डौ । आज अधिकांश युरोपेली सेयर बजारमा हरियाली छाएको छ । आज प्यान–युरोपियन स्टकएक्स६०० अधिकांश समूहमा वृद्धिका साथ ०.२७ प्रतिशतले बढेको छ । लण्डनको एफटीएसई१०० भने ०.४८ प्रतिशतले घटेको छ । एफटीएसई१०० मा डियागो कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ । कम्पनीको बिक्रीमा सन् २०२० पछिकै गिरावट आएपछि सेयरमूल्यमा गिरावट आएको हो ।
काठमाण्डौ । डिजिटल वालेट खल्ती र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडबीच डिजिटल भुक्तानीका लागी साझेदारी भएको छ। यस साझेदारीसँगै अब स्ट्याण्डर्ड चार्टर्ड बैंकका सम्पूर्ण ग्राहकहरूले खल्ती वालेटमा सहजै पैसा लोड गरी विभिन्न सेवाहरूको उपभोग गर्न सक्ने भएका छन् ।यस साझेदारीपश्चात ग्राहकहरूले स्ट्याण्डर्ड चार्टर्ड बैंकको एप ‘एससी मोबाइल नेपाल’ प्रयोग गरी सिधै खल्ती...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.