Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:01:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

१० वाणिज्य बैंकको प्रमुख सूचकः ७ वटाको वितरणयोग्य मुनाफा ऋणात्मक, खराब कर्जा बढ्दाको असर

Laxmi Sunrise Bank Limited
१० वाणिज्य बैंकको प्रमुख सूचकः ७ वटाको वितरणयोग्य मुनाफा ऋणात्मक, खराब कर्जा बढ्दाको असर
Shivam Cement

काठमाण्डौ । खराब कर्जा ह्वात्तै बढेर इम्पेयरमेन्ट चार्जमा कमाएको ठूलो रकम प्रभिजन गर्नु पर्दा अधिकांश बैंकहरुको वितरणयोग्य मुनाफा ऋणात्मक बन्न पुगेको छ ।  

चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा अधिकांश बैंकहरुको वितरणयोग्य मुनाफा ऋणात्मक बन्न पुगेको हो । अधिकांशको खराब कर्जा पनि ह्वात्तै बढेको छ ।  

खराब कर्जा बढ्दा त्यसको प्रभिजनका लागि कमाएको ठूलो रकम छुट्याउनुपर्ने बाध्यता देखिएको छ भने त्यसले रिटर्न अन इक्वीटी, प्रतिसेयर आम्दानी लगायतमा नकारात्मक प्रभाव पुर्याएको छ ।    

 

Bizshala
New Office
CG Motors

हामीले यो समाचारमा १० वटा वाणिज्य बैंकहरुको केही प्रमुख सूचकलाई विश्लेषण गर्ने कोशिश गरेका छौं । यी दश वाणिज्य बैंकमध्ये ७ वटाको वितरणयोग्य मुनाफा नेगेटिभ बन्न पुगेको छ । प्राइम कमर्सियल, नेपाल एसबीआई, स्ट्याण्डर्ड चार्टर्डको मात्र धनात्मक छ । ७ वटै बैंकको खराब कर्जा अनुपात ४ प्रतिशतभन्दा माथि छ । ती सातमध्ये पनि ५ वटाको खराब कर्जा अनुपात ५ प्रतिशत हाराहारी पुगेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.