सीमा विवाद बढेसँगै थाइल्यान्डले गर्यो क्याम्बोडियामाथि हवाई आक्रमण
काठमाण्डौ । थाइल्यान्ड र क्याम्बोडियाबीच लामो समयदेखि चल्दै आएको सीमा विवाद फेरि उग्र बनेपछि थाइल्यान्डले सोमबार क्याम्बोडियाका केही सैन्य लक्ष्यहरूमा हवाई आक्रमण सुरु गरेको जनाएको छ।थाई सेनाका अनुसार, सिमानामा भएको झडपमा कम्तीमा एक थाई सैनिक मृत्यु भएको र चार जना घाइते भएपछि प्रतिक्रिया स्वरूप हवाई कारबाही सञ्चालन गरिएको हो। थाइल्यान्डले क्याम्बोडियाली सेनाबाट गोली...

