टाइटानिक डुब्नुअघि लेखेको पत्र ४ लाख डलरमा बिक्री
काठमाण्डौ । टाइटानिक जहाज डुब्नुअघि एकयात्रुले लेखेको पत्र ४ लाख डलरमा बिक्री भएको छ । कर्नेल आर्चिबाल्ड ग्रासीले टाइटानिक डुब्नु केही दिनअघि मात्रै लेखेको उक्त पत्र बेलायतमा लिलामीमा राखिएको थियो । जहाँ उक्त पत्रका लागि ४ लाख डलर(३ लाख पाउण्ड)को बोलि लागेको हो । बेलायतको हेनरी अल्ड्रिज एण्ड सन्समा लिलामी गरिएको उक्त पत्र एक व्यक्तिले खरिद गरेका छन् । उनको परिचिय भने...