Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:03:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल टेलिकमद्वारा सस्तो दरमा भारतमा कल गर्नका लागि एक्सेस कोड र महसुल दर परिमार्जन

Laxmi Sunrise Bank Limited
नेपाल टेलिकमद्वारा सस्तो दरमा भारतमा कल गर्नका लागि एक्सेस कोड र महसुल दर परिमार्जन
Shivam Cement

काठमाण्डौ । नेपाल टेलिकमले सस्तो दरमा भारतमा कल गर्नका लागि एक्सेस कोड १४२४ को महसुल दर तथा पल्सदर परिमार्जन गरेको छ । नेपाल टेलिकमले विगत देखि नै भारतमा सस्तो दरमा कल गर्नका लागि लागु गरेका विभिन्न विकल्पहरु मध्ये  एक्सेस १४२४ को प्रयोग गरेर हुने वाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरेको हो ।  

नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई पुस १५ गते राती १२ बजेदेखि लागु हुनेगरी एक्सेस कोड १४२४ को महसुल दर कर बाहेक प्रति मिनेट रु. ३.७६ कायम गरिएको छ ।

Bizshala
New Office
CG Motors

यसका साथै एक्सेस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने वाह्यगमन कलको पल्स दर ६० सेकेण्ड निर्धारण गरिएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.