Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:04:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ र प्रभु बैंकबीच किसानलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी

Laxmi Sunrise Bank Limited
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ र प्रभु बैंकबीच किसानलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी
Shivam Cement

काठमाण्डौ । कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ समारोहमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र प्रभु बैंक लिमिटेडले किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

उक्त समझदारीपत्रमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष किशोर बगाले र प्रभु बैंक लिमिटेडको तर्फबाट प्रदेश प्रमुख सांग्रिला श्रेष्ठले हस्ताक्षर गरे।  

Bizshala
New Office
CG Motors

‘बैंक अफ द इयर २०२३ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.