Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:10:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

हिमालयन बैंक भिषा लिडरसिप कन्क्लेभ नेपाल- २०२३ बाट सम्मानित

Laxmi Sunrise Bank Limited
हिमालयन बैंक भिषा लिडरसिप कन्क्लेभ नेपाल- २०२३ बाट सम्मानित
Shivam Cement

काठमाण्डौ । हिमालयन बैंक भिषा लिडरसिप कन्क्लेभ नेपाल- २०२३ बाट सम्मानित भएको छ ।

भिषा इन्टरनेशनलद्वारा काठमाण्डौमा आयोजित लिडरसिप कन्क्लेभमा कम्पनीलाई एक्सिलेन्स इन पीओएस एक्वाइरिङ बिजनेस-२०२३ र एक्सिलेन्स इन कन्जुमर कार्डस प्रिपेड- २०२३ उत्कृष्ट बनेकोमा उक्त अवार्ड प्रदान गरिएको हो ।

Bizshala
New Office
CG Motors

कम्पनीले यी विधाहरुमा विगतका वर्षदेखि नै उक्त अवार्ड प्राप्त गर्दै आइरहेको छ । यसका साथै कम्पनीले ग्राहकको सुविधालाई ध्यानमा राख्दै  Diners/Discover तथा  Rupay ब्राण्डका कार्डहरु पनि आफ्नो नेटवर्कमा स्वीकार गर्न सुरु गरेको छ ।

हाल कम्पनीले २७० वटा एटीएम,६ हजार ५०० भन्दा बढी पीओएस र ५००भन्दा बढी ई-कमर्स मर्चेन्टमार्फत् कार्डका ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.