Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 02:01:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मुक्तिनाथ विकास बैंकद्वारा लाभांश घोषणा

Laxmi Sunrise Bank Limited
मुक्तिनाथ विकास बैंकद्वारा लाभांश घोषणा
Shivam Cement

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ।

कम्पनीको गत पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५१३२ प्रतिशत  नगद लाभांश समेत गरेर कुल १०.२६३२  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

Bizshala
New Office
CG Motors

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

कम्पनीको चुक्तापूँजी ६ अर्ब ४२ करोड ९ लाख  रुपैयाँ छ । 

कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरी कुल १४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

6 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.