Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:08:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मञ्जु श्री फाईनान्स र ग्यालेक्सी हस्पिटल पोखराबीच सम्झौता,ग्राहक तथा कर्मचारीले १५% छुट पाउने

Laxmi Sunrise Bank Limited
मञ्जु श्री फाईनान्स र ग्यालेक्सी हस्पिटल पोखराबीच सम्झौता,ग्राहक तथा कर्मचारीले १५% छुट पाउने
Shivam Cement

 काठमाण्डौ । मञ्जु श्री फाईनान्स लिमिटेड पोखरा शाखा र ग्यालेक्सी हस्पिटल पोखराबीच सेवा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ ।  

सम्झौता बमोजिम मञ्जुश्री फाईनान्सका सम्पूर्र्ण कर्मचारी तथा ग्राहकलाई उक्त हस्पिटलबाट दिइने सम्पूर्ण प्रकारका सेवाहरुमा १५ प्रतिशतसम्म छुट उपलव्ध गराईने कम्पनीले जनाएको छ ।  

Bizshala
New Office
CG Motors

यसका साथै बिल भुक्तानी गर्दा वित्तिय सस्थाको मोवाइल बैंकिङ्ग एप, डेविट कार्ड, वा नगद जुनसुकै माध्यमबाट गर्न सकिने कम्पनीले जनाएको छ ।  

मञ्जुश्री फाईनान्सले नयाँ बानेश्वर काठमाडौंका साथै अन्य २६ वटा शाखामार्फत नेपाल भरका प्रमुख शहरहरुमा बित्तीय सेवा पुर्याउदै आएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.