Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:55:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

Laxmi Sunrise Bank Limited
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुई देशका प्रधानमन्त्रीबीच आज थाइल्याण्डको बैंककमा भेटवार्ता भएको हो ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैठौं शिखर सम्मेलन समापनपश्चात ओली र मोदीबीच भेटवार्ता भएको हो । 

उक्त भेटवार्तामा नोपलकी परराष्ट्रमन्त्री आरजु राणा तथा भारतीय परराष्ट्रमन्त्री एस जयशंकरसहितको टोलीको सहभागीता रहेको छ ।  

Bizshala
New Office
CG Motors

यस क्रममा दुई पक्षबीच आपसी हित तथा समसामायिक विभिन्न विषयमा छलफल हुने जनाइएको छ । 

प्रधानमन्त्री ओली थाइल्यणडको औपचारिक भ्रमण र बिमस्टेकको छैठौं शिखर सम्मेलनमा भाग लिन गत चैत १९ गते त्यसतर्फ प्रस्थान गरेको थिए । प्रधानमन्त्री नेतृत्वको टोली यही चैत २३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.