Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:30:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नयाँ वर्षमा सिजीले ल्यायो विशेष योजना, यस्ता छन् पक्का उपहार

Laxmi Sunrise Bank Limited
नयाँ वर्षमा सिजीले ल्यायो विशेष योजना, यस्ता छन् पक्का उपहार
Shivam Cement

काठमाण्डौ । नयाँ वर्ष २०८२ को अवसरमा सिजीले आफ्नो लेभल अप ! क्याम्पेनअन्तर्गत नयाँ वर्ष ग्राहक योजना’लेभल अप ’ विथ सीजी लाइफ हुन्छ इजी’सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार यो विशेष योजना २०७८ चैत २२ गतेदेखि लागू गरिएको छ । ग्राहकहरूले सीजीको होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सेस उत्पादनहरूको खरिदमा निम्न लाभहरू प्राप्त गर्न सक्नेछन् ः

–क्यासब्याकःरु ६१ हजार ८०० सम्म

–पक्का उपहारहरू

–२.१ स्पिकरःसीजी मेरिडिया गुगल टीभी (६५.१०० इन्च) को खरिदमा

Bizshala
New Office
CG Motors

–२ केजी एरियल पाउडरःसेमी–अटोमेटिक र टप–लोड वासिङ मेसिनको खरिदमा

–६ केजी एरियल पाउडरःफ्रन्ट–लोड वासिङ मेसिनको खरिदमा

–मिक्सर ग्राइन्डरःसाइड–बाई–साइड र मल्टि–रेफ्रिजेरेटरको खरिदमा

–डिशवाशर किटःडिशवाशरको खरिदमा

Garima Development Bank
Shivam Cement
Bizshala

–निःशुल्क इन्स्टलेसन सेवाःएयर कन्डिसनरको खरिदमा

कम्पनीका अनुसार यो योजना अभियान सीजी डिजिटलका आउटलेटहरू र देशभरका च्यानल पार्टनरहरूमार्फत कार्यान्वयन गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.