Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:19:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

टाटा मोटर्सले अप्रिल १ देखि सवारी साधनको मूल्य २% ले वृद्धि गर्ने

Laxmi Sunrise Bank Limited
टाटा मोटर्सले अप्रिल १ देखि सवारी साधनको मूल्य २% ले वृद्धि गर्ने
Shivam Cement

काठमाण्डौ । भारतको सवारी साधन निर्माता कम्पनी टाटा मोटर्सले सवारी साधनको मूल्य २ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । ‘इनपुट कस्ट’मा भएको वृद्धिलाई भरपाई गर्न कम्पनीले व्यवसायिक सवारी साधनको मूल्य आगामी अप्रिल १ गतेदेखि २ प्रतिशतले वृद्धि गर्ने जनाएको हो ।  

कम्पनीले सवारीको कुन मोडलमा कति प्रतिशत वृद्धि हुने बारे भने केहि खुलाएको छैन । तर व्यक्तिगत मोडल र व्सवसायिक मोडलबीच मूल्यवृद्धिको अन्तर भने फरक हुने जनाइएको छ ।  

Bizshala
New Office
CG Motors

कमाईका आधारमा भारतको सबैभन्दा ठूलो अटो निर्माता कम्पनी टाटा मोटर्सले गत जनवरी महिनामा व्यवसायिक सवारीको मूल्य ३ प्रतिशतले बढाएको थियो ।  

केहि दिन अघि टाटा ग्रुपले टाटा मोटर्सलाई व्यक्तिगत र व्यवसायकि गरी दुईवटा सूचीकृत कम्पनीमा विभाजन गर्ने घोषणा गरेको थियो ।  -एजेन्सी

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.