Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:17:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिका लागि सुझाव

Laxmi Sunrise Bank Limited
राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिका लागि सुझाव
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि राय÷सुझाव माग गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै आम सर्वसाधारणबाट सुझवा माग गरेको हो ।  

Bizshala
New Office
CG Motors

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको ब्यवस्थाबमोजिम केन्द्रीय बैंकले प्रत्येक वर्ष मौद्रिक नीति तर्जुमा गरी सार्वजनिक गर्दै आएको छ । यसै क्रममा आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति तर्जुमाको लागि राय÷सुझाव पेश गर्न आग्रह गरेको छ । यस्तो सुझाव बैंकको आर्थिक अनुसन्धान विभागमा (इमेल: [email protected]) आगामी असार १० भित्र उपलब्ध गराउनु पर्नेछ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.