बुधबार, असार १८,२०८२ 01:10:45
  • बुधबार, असार १८,२०८२ 01:10:45
Global IME Bank Limited

सुनको मूल्य रु.१३ सयले बढ्यो, चाँदी भने स्थिर

Hyundai Nepal
सुनको मूल्य रु.१३ सयले बढ्यो, चाँदी भने स्थिर
Nabil Bank Limited

काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज अघिल्लो दिनको तुलनामा सुन १३ सय रुपैयाँले महङ्गिएको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ९० हजार कायम थियो । उक्त दिन सुनको मूल्यमा ६ सय रुपैयाँको गिरावट आएको थियो । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिका कारण आज नेपाली बजारमा सुनको मूल्य बढेको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १९ डलरले बढ्दै प्रतिऔंस ३ हजार ३४१ डलरमा कारोबार भईरहेको छ ।  

आज स्थानिय बजारमा चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला २ हजार १६५ डलरमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.