Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:54:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनआइसी एशिया लघुवित्तको गुनासो सुनुवाई कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
एनआइसी एशिया लघुवित्तको गुनासो सुनुवाई कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । गत असार १ गते र २ गते एनआइसी एशिया लघुवित्तले लुम्बिनी र गण्डकी प्रदेशका शाखाहरुमा गुनासो सुनुवाई एवं वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रममा संस्थाका सञ्चालक बलराम पौडेल,प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा, नायब प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेत लगायत प्रदेश प्रमुख, अनुगमन अधिकृत, शाखा प्रमुखहरुको उपस्थिति थियो ।  

Bizshala
New Office
CG Motors

कार्यक्रममा संस्थाले प्रदान गर्ने सेवाको बारेमा जानकारी दिइएको थियो भने सदस्यहरुको गुनासो सम्बोधन गरिएको थियो । गोर्कटा शाखामा ६२ जना, बोडगाउँ शाखामा ७८ जना र सर्दी शाखामा ५५ जना सदस्यहरुको सहभागिता रहेको थियो ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.