बुधबार, असार ३२,२०८२ 08:21:25
  • बुधबार, असार ३२,२०८२ 08:21:25
Global IME Bank Limited

सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Shivam Cement

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य घटेको छ । बुधबारको अघिल्लो दिनको तुलनामा सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा भईरहेको छ ।  

Muktinath Bikas Bank Limited

अघिल्लो दिन सुनको मूल्य ५ सय रुपैयाँले बढेको थियो । उक्त दिन सुनको कारोबार प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा भएको थियो ।  

आज चाँदीको भाउमा समेत गिरावट आएको छ । चाँदी आज ५५ रुपैयाँले घट्दै प्रतितोला २ हजार २६० रुपैयाँमा कारोबार भईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.