Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:37:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

रास्वपाको अभियान : संकलन भएको रकमभन्दा खर्च बढी, जुट्यो २४ लाख हस्ताक्षर

Laxmi Sunrise Bank Limited
रास्वपाको अभियान : संकलन भएको रकमभन्दा खर्च बढी, जुट्यो २४ लाख हस्ताक्षर
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेका पक्षमा सञ्चालन गरेको हस्ताक्षर अभियानमा ४६ लाख १२ हजार रूपैयाँ नगद संकलन भएको छ । बिहिबार केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन आयोजना गर्दै अभियानका संयोजक दीपक बोहराले यसबारे जानकारी दिएका हुन् ।  

बोहराका अनुसार उक्त अभियानका क्रममा खर्च भएको रकम संकलन भएको भन्दा बढी रहेको छ । उक्त अभियानका क्रममा कुल ५९ लाख ६७ हजार रुपैयाँ खर्च भएको जनाइएको छ । यो रकम कुल संकलन भएको रकमको तुलनामा ३ लाख ५४ हजार ४८६ रूपैयाँ बढी हो ।  

Bizshala
New Office
CG Motors

यस्तै यस क्रममा २४ लाख हस्ताक्षर संकलन भएको समेत बोहराले जानकारी दिए ।  

राजनीति प्रतिशोध र पूर्वाग्रहका आधारमा रबि लामिछानेलाई सहकारी ठगी प्रकरणमा जेल हालेको बताउँदै उनको पक्षमा जनसमर्थन जुटाउन भन्दै रास्वपाले गत असार ७ गतेदेखि यो अभियानको थालनी गरेको थियो । हस्ताक्षर अभियानलाई थप प्रभावकारी बनाउन साउन पाँच गतेदेखि वडा स्तरमा घरदैलो कार्यक्रम गर्ने बोहराले बताए । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.