काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघिय संसद्को प्रतिनिधिसभालाई गर्ने भनिएको सम्बोधन रोकिएको छ ।
प्रधानमन्त्रीले आज प्रतिनिधिसभाको बैठकलाई गर्ने भनिएको विशेष सम्बोधन अर्को दिनलाई सरेको हो । कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नउत्तर भने यथावत् रहेको छ ।