Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:02:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रभु बैंकका कर्मचारी र ग्राहकले फ्रन्टलाईन हस्पिटलमा विेशष छुट पाउने

Laxmi Sunrise Bank Limited
प्रभु बैंकका कर्मचारी र ग्राहकले फ्रन्टलाईन हस्पिटलमा विेशष छुट पाउने
Shivam Cement

काठमाण्डौ । प्रभु बैंक र काठमाण्डौ–१०, बानेश्वरस्थित फ्रन्टलाईन हस्पिटलबीच  बैंकका ग्राहक तथा कर्मचारीहरुलाई हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १० प्रतिशत छुट पाउने  भएका छन् । 

Bizshala
New Office
CG Motors

उक्त सम्झौतापत्रमा फ्रन्टलाईन हस्पिटलका तर्फबाट क्लिनिकल अध्यक्ष योगेश न्यौपाने र मेडिकल प्रशासक रोहन झा तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर रमेशकुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिनाचित्रकारले संयुक्त रुपमा हस्ताक्षर गरे ।  

प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर रहेका छन् ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.