Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:05:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिटिजन्स बैंक र ई–स्पोर्ट नेपालबीच छुटसम्बन्धी सम्झौता

Laxmi Sunrise Bank Limited
सिटिजन्स बैंक र ई–स्पोर्ट नेपालबीच छुटसम्बन्धी सम्झौता
Shivam Cement

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बैंकका ग्राहकहरुलाई विशेष छुट दिने उद्देश्यले काठमाण्डौको नागपोखरीमा ई–स्पोर्ट नेपालसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

Bizshala
New Office
CG Motors

सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डवाहकहरू, प्रिभिलेज कार्डवाहकहरू र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले ई(स्पोर्ट नेपालका सबै आउटलेटहरूमा ईभी चार्जिङमा ५ प्रतिशत र खानामा ५ प्रतिशत सहित १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

यो सहकार्यले ग्राहकहरु लाभान्वित हुने मात्र नभई नगद कारोबारबाट डिजिटल भुक्तानीतर्फ लाग्न पनि प्रोत्साहन गर्ने विश्वास बैंकको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.