Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:43:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सुनको मूल्य एकैदिन १८ डलरले बढ्यो,कति पुग्यो भाउ ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्य एकैदिन १८ डलरले बढ्यो,कति पुग्यो भाउ ?
Shivam Cement

काठमाण्डौ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य वृद्धि भएको छ । यो अवधिमा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ०.८५ प्रतिशत अर्थात प्रतिऔंस १८.२६ डलरले वृद्धि भएको हो ।  

यससँगै सुनको मूल्य प्रतिऔंस २ हजार १७५.३ डलर पुगेको छ ।  

Bizshala
New Office
CG Motors

सुनका साथै चाँदीको भाउ पनि बढेको छ । चाँदीके मूल्य ३.९२ प्रतिशत अर्थात प्रतिऔंस ०.९५ डलरले बढेको छ । अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस २५.०९ डलरमा कारोबार भईरहेको छ ।  

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.