Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:49:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
Shivam Cement

काठमाण्डौ । नेपाली बजारमा आइतबार पहेंलो धातु सुनको भाउ ४०० रुपैयाँले बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ यो दिन १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।  

Bizshala
New Office
CG Motors

त्यस्तै, यो दिन तेजावी सुन तोलामा १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, यो दिन चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ ।

 चाँदी तोलामा १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै यो दिन अन्तरराष्ट्रिय बजारमा सुनको भाउ बढेको छ । यो दिन अन्तरराष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २ हजार २९ डलरमा कारोबार भइरहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.