Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:40:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सुनको मूल्य एकै दिन १२ डलरले घट्यो,कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्य एकै दिन १२ डलरले घट्यो,कतिमा हुँदैछ कारोबार ?
Shivam Cement

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य प्रतिऔंस १२.६७ डलरले घटेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार १६२.७९ डलरमा कारोबार भईरहेको छ ।  

Bizshala
New Office
CG Motors

यस्तै चाँदीको मूल्य पनि ०.३८ अर्थात ०.१० डलरले घटेको छ । यससँगै चाँदीको मूल्य प्रतिऔंस २४.९५ डलर कायम भएको छ ।  

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।   

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.