Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:05:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जोय स्टोर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

Laxmi Sunrise Bank Limited
जोय स्टोर र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Shivam Cement

काठमाण्डौ । काठमाण्डौ महानगरपालिका–२२,न्युरोड स्थित जोय स्टोर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई जोय स्टोरको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यससँगै प्रभु बैकंका कर्मचारी तथा ग्राहकहरुले आईफोन मा ५ प्रतिशत र म्याकबुकका एक्सेसरीहरुमा २० प्रतिशत छुट पाउने भएका छन् ।  

Bizshala
New Office
CG Motors

यसका साथै क्रेडिट कार्डहोल्डरहरुले इन्स्ट्रापे स्किमबाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन् । सो छुट सेवा सुविधा जोय स्टोरमा प्राप्त गर्न  सकिनेछ । 

उक्त सम्झौतापत्रमा जोय स्टोरका तर्फबाट कार्यकारी निर्देशक गुरु दत्त शर्मा तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठको संयुक्त हस्ताक्षर गरे ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.