मंगलवार, भाद्र ३,२०८२ 12:31:55
  • मंगलवार, भाद्र ३,२०८२ 12:31:55
Global IME Bank Limited

आज तोलामा १२ सय रुपैयाँले घट्यो सुनको भाउ

Hyundai Nepal
आज तोलामा १२ सय रुपैयाँले घट्यो सुनको भाउ
Shivam Cement

काठमाण्डौ । मंगलबार स्थानिय बजारमा सुनको मूल्य घटेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य १२ सय रुपैयाँले घटेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो गिरावटसँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार ३ सयमा भएको थियो ।  

सुनसँगै आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । चाँदी आज १५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ३०० रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.