बिहीबार, भाद्र ५,२०८२ 02:13:10
  • बिहीबार, भाद्र ५,२०८२ 02:13:10
Global IME Bank Limited

सुनको मूल्य एकैदिन २५ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्य एकैदिन २५ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो भाउ ?
Shivam Cement

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य पहेँलो धातु सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य ०.७६ प्रतिशत अर्थात २५.२१ डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म सुनको कारोबार प्रतिऔंस ३ हजार ३४० डलरमा कारोबार भईरहेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

लगानीकर्ताको नजर अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष जेरोमी पावेलले शुक्रबार जारी गर्ने वक्तब्यमा रहेका बेला आज सुनको मूल्य बढेको हो । फेडले गत डिसेम्बरदेखि ब्याजदर स्थिर राखेको छ । आगामी सेप्टेम्बर महिनाका लागि भने २५ बेसिक प्पइन्टले ब्याजदरमा कटौती हुन सक्ने अधिक सम्भावना रहेको जनाइएको छ ।  

न्यून ब्याजदर र आर्थिक तथा राजनीतिक संकटको समयमा सुनको मूल्य बढ्ने गर्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेड अध्यक्ष पावेललाई ब्याजदर घटाउन बारम्बार धम्कि दिदै आईरहेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.